शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

धितोपत्र बोर्डले गर्‍यो हिमस्टार ऊर्जा कम्पनीको आईपीओ स्वीकृति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको लागि स्वीकृति दिएको...