धितोपत्र बोर्डले गर्यो हिमस्टार ऊर्जा कम्पनीको आईपीओ स्वीकृति
शुक्रबार, ०९ जेठ २०८२, १५ : ०२
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको लागि स्वीकृति दिएको जानकारी दिएको हो ।
बोर्डका अनुसार कम्पनीलाई ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ । कम्पनीले ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण