शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

मापदण्ड पूरा नगरी तालिम दिने संस्थालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा अभिमुखीकरण तालिम दिन वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।  तालिम नदिएको गुनासो आइरहेको भन्दै विभागले एक सूचना जारी...