आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान–२०८२’ दिइने

काठमाडौँ । वरिष्ठ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२’ प्रदान गरिने भएको छ ।  गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको जन्मजयन्तीको अवसर पारी प्रत्येक दुई वर्षमा...