मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

‘जात, धर्म, क्षेत्रीयता र भाषाका आधारमा मात्र गुटबन्दी भइरह्यो भने साहित्यको उन्नयन हुँदैन’

साहित्यकार भीष्म उप्रेतीका झन्डै दुई दर्जन कृति प्रकाशित छन्— नौवटा कवितासंग्रह, ११ वटा नियात्रा तथा निबन्ध संग्रह र एउटा उपन्यास । अंग्रेजी, जापानी, हिन्दी, सर्बियाली, फारसी, सिँहाला र टर्किस भाषामा...