काठमाडौँ । वैदेशिक रोजगारीमा जाने हजारौँ नेपाली युवा नेपालमा ‘फिट’ तर गन्तव्य मुलुकमा ‘अनफिट’ घोषित भएर रित्तो हात फर्कनुपर्ने पीडादायी यथार्थ नौलो होइन । यो केवल प्राविधिक त्रुटि नभएर श्रमिकको स्वास्थ्य,...