काठमाडौँ । फेशन, मोडलिङ र सङ्गीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा बेलुका सम्पन्न भएको छ । समारोहमा अग्रज गायिका मिरा...