शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेशमा पहिलो पटक अपाङ्गता ऐन, गण्डकीले पारित गर्‍यो विधेयक

पोखरा । सात वटै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेश सभाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।  २०८१ चैत २६ गते सामाजिक विकास तथा...