शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।  भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्धका विविध आयाम तथा नेपाल–रुस सम्बन्धको सुदृढीकरणका...