बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री

काठमाडौँ । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाश यो चलचित्रमा भित्रिएका हुन् । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन्...