बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

‘सरौतो’ को प्रमोश्नल गीतमा ‘भिटेन’ को र्‍याप

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक नेपाली फिल्मको गीत गाएका छन् । उनले मंसिर १३ मा रिलिज हुने फिल्म ‘सरौतो’को प्रमोशनल गीत गाएका हुन् । निर्माण...