काठमाडौँ। एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एएआईबीका...