बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डा.भोला रिजालले ल्याए राष्ट्रिय भावकाे नयाँ गीत ‘अन्धकार पन्छाएर’

काठमाडौँ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्द रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ । ...