बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सङ्गीत दिवसमा काठमाडौँमा थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति, झुमे दर्शक

काठमाडौँ ।  विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारु कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् । राष्ट्रिय थारु कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रममा उनीहरुले ...