काठमाडौँ । सांसद प्रकाश अधिकारीले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्याय परिषदमा प्रशस्त उजुरी पर्ने गरेको तर निर्णय हुने गरेको छैन नि भन्दै प्रश्न गरेका छन् । सोमबार भएको संसदीय सुनुवाइमा...