मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै

काठमाडौँ । दसैँ र तिहारको सुरक्षामा काठमाडौँमा प्रहरीले तालिमप्राप्त कुकुर ड्रोन परिचालन गर्ने भएको छ । चाडपर्व अवधिभर १५ दिनमा कम्तीमा १२० ठाउँमा तालिमप्राप्त कुकुर परिचालन गरिने जिल्ला प्रहरी परिसर...