मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’

लन्डन । अमेरिकी स्टार्टअप कम्पनी ‘टोर्नियोल’ का इन्जिनियरहरूले लामखुट्टे निवारणको खर्चलाई सय गुणाले कम गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त माइक्रो ड्रोनको विकास गरिरहेका छन्।  वाई कम्बिनेटरको सहयोग प्राप्त यस कम्पनीले...