कैलाली । सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालका लागि कराते खेलमार्फत योगदान पुर्याउँदै आएका साउँदले अब युवा नेतृत्वको क्षेत्रमा...