शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बुवा अर्थात् घरको धुरी

बुबाको मुख हेर्ने दिन सबैलाई आफ्ना बाको याद आउँछ । यसैगरी मलाई पनि मेरा बाको याद आउँछ, मजाले सताउँछ, मलाई छुन्छ । बालाई नजिकबाट हेर्न मन लाग्छ । बाले हाँसेको,...