बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए

बारा । मधेस प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको बारा जिल्लास्थित पूर्वाधार विकास कार्यालयमा १ वर्षको अवधिमा ६ जना कार्यालय प्रमुख फेरिएका छन् । सो कार्यालयमा चालु आर्थिक वर्षको असोज...