काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित राजश्री सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडबाट रकम चोरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २४ मा मध्यराति सहकारीको रकम चोरी भएको...