बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उज्बेकिस्तानकी प्रशिक्षक भन्छिन्, ‘नेपालको खेललाई पहिले नै विश्लेषण गरिसकेका छौँ’

काठमाडौँ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम तथा निर्णायक खेलमा नेपाल र उज्बेकिस्तान आमनेसामने हुँदैछन् ।  शनिबार हुने दुई टोलीबिचको खेल यस समूहको विजेता निर्धारण...