काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालको ‘नेमप्लेट’ हटाएको छ । बुधबार मात्रै नियुक्त भएर पदभार ग्रहण गरेका उपकुलपति अर्यालको नेमप्लेट फालिएको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले...