बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इतिहासकै सबैभन्दा महँगो ह्यान्डब्याग, करिब १.३ अर्ब रुपैयाँमा बिक्री

पेरिस । फेसनको इतिहासमा सबैभन्दा प्रतिष्ठित मानिने मौलिक बर्किन झोला हालै लिलामीमा ८.६ मिलियन युरो (१.३ अर्ब नेपाली रुपैयाँभन्दा बढी) मा बिक्री भएको छ। यो अहिलेसम्म लिलामीमा बिकेको सबैभन्दा मूल्यवान्...