काठमाडौँ । मोनांक पटेलको कप्तानीमा अमेरिकाले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि टोली घोषणा गरेको छ । घोषित टोलीमा २०२४ संस्करणमा खेलेका १० खेलाडी पुनः समावेश भएका छन्...