फोटोफिचर
मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०३ वैशाख २०८३, १६ : १३
सारांश
- संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
- विद्यार्थीहरूले मूल्यवृद्धि नियन्त्रण, राहत प्याकेजको घोषणा र पेट्रोलियम पदार्थको कर खारेज गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरू गरिएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार ती सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले मूल्यवृद्धि नियन्त्रण, राहत प्याकेज घोषणा र पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_RdNfgprr8G.jpg)
_j31K4nU4ml.jpg)
_qrDc4XaNK2.jpg)
_GLVluDD9Bn.jpg)
_75FN87z0An.jpg)
_GKkGPf3zuF.jpg)
_xQOKqNz6RS.jpg)
_8wBEpgRkhT.jpg)
_rhfMAdzzCx.jpg)
_jqxEPxFck6.jpg)
_LO0EZDJe8r.jpg)
_ftxYEOVfTL.jpg)
_wS0GTNeeD5.jpg)
_z6GcprgTSe.jpg)
_26j3ZLCttq.jpg)
_doeu8QcDtm.jpg)
_0GPPrJY4Sb.jpg)
_CEyP2S2qVs.jpg)
_YHr4EqdKY4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण