१) प्रस्तावना यतिबेला हामी नेपालबाट मार्क्सवादी विश्वविद्यालयको आवश्यकता, सम्भावना र चुनौतीका विषयमा गम्भीर बहस गर्दै यसको स्थापना, अवधारणा निर्माण, पाठ्यक्रम तयारी र कार्यान्वयनको चरणमा छौँ । मार्क्सवादको निष्कर्ष हो– दुनियाँ बुझ्ने...