बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका नेतालाई ओलीको निर्देशन: ‘हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नुहोस्’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन...