शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओभरलोड नियन्त्रणमा कडाइ गर्न महानिरीक्षक थापासँग ट्रक महासङ्घको माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ । आइतबार महासङ्घका अध्यक्ष हिरालाल...