बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुली घटनाको प्रतिवेदन : इन्स्पेक्टरसहित दुई जनालाई कारबाही सिफारिस

काठमाडौँ । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले आईजीपी दान...