भोजपुर । भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ । यहाँ २१० वर्ष अघिदेखि निरन्तर लाखेजात्रा मनाइँदै आइएको बताइन्छ । परम्परा र संस्कृति जगेर्नाका लागि निरन्तर जात्रा मनाउने क्रम चलिरहेको...