शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कान्छाराम कन्स्ट्रक्सनसँग १० करोड ८३ लाख असुल गर्न कर्णाली सरकारको ताकेता

विराटनगर । कर्णाली प्रदेश सरकारले काठमाडौँस्थित कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिबाट १० करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्न देशभरका सरकारी निकायहरूलाई पत्राचार गरेको छ । सम्झौताबमोजिम काम नगरेको र ठेक्का...