शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मार्गदर्शन सहकारीका थप एक सदस्य प्रकाउ

बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका सञ्चालक समितिमा रहेका थप एक सदस्यलाई प्रकाउ गरेको छ ।  रूपन्देही प्रहरीका अनुसार समितिका सदस्य रामहरि सिलवाल बिहीबार पक्राउ परेका...