सायद पढ्नु, लेख्नु त्यसबाट जीवन बोध गर्नु फरक हुन सक्छन् । सर्सर्ती किताब पढेर सक्नका लागि पढ्नु, सामान्यीकरण गर्दै लेख्नु र नजिकबाट नियालेर भोगाइबिच जीवन बोध गर्नु फरक पाटा हुन् भन्ने...