बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोदी चीनबाट फर्केपछि मात्र ओली भारत जाने, भ्रमण लम्ब्याउने तयारी

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको तयारीमा लागेका छन् ।  लामो प्रतीक्षापछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन्...