शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले सोध्यो कोशीका मन्त्री सुनुवारलाई स्पष्टीकरण

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहित सात जना जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ। गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा...