बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि ठुला दलले उम्मेदवार घोषणा गर्न बाँकी नै छ । यद्यपि केही साना दलले आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् ।...