१९ वर्षीय बालान्द जलाल ओछ्यानमा डरले थुरथुर काँप्दै थिए । उनको लागि यो आफ्नै वास्तविक जीवनको डरलाग्दो चलचित्र जस्तो थियो। भर्खरै ब्युँझिएका उनी आफ्नो वरपरका चीजहरू देख्न सक्थे, तर न...