बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन र रूसबिच १९३ युद्धबन्दी साटासाट

मस्को । लामो समयदेखि युद्धको चपेटामा परेका युक्रेन र रूसले शुक्रबार ठुलो संख्यामा युद्धबन्दीहरूको आदानप्रदान गरेका छन्। दुवै पक्षले आ-आफ्नो नियन्त्रणमा रहेका १९३–१९३ जना सैनिक र सुरक्षाकर्मीहरूलाई रिहा गरेको पुष्टि...