काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले स्वर्णबिन्दु प्राशन नेपालको हजारौँ वर्ष पुरानो र वैज्ञानिक आधार भएको दाबीसहित बालबालिकाको स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको जनाएको छ । स्वर्ण बिन्दु प्राशनको अभियान स्थगित गर्न...