काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारत र चीनबिच नेपालको लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको विरोध गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अनिषा नेपालीले पार्टीको...