काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नहुँदा नेपाली नागरिकहरूमा निराशा छाएको र यसैका कारण विदेश पलायन हुने क्रम बढेको बताएका छन्।...