काठमाडौँ । नेपाल ‘ए’ टोलीले छिमेकी राष्ट्र भारतमा टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार असाम राज्यको टोलीसँग ५ खेलको शृङ्खला खेल्न लागिएको हो ।...