मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

१०० घण्टाभित्र एक लाख युनिटभन्दा बढी रगत सङ्कलन

बुटवल । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले नेपाल र भारतका विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकै पटक एक लाख युनिटभन्दा बढी रगत सङ्कलन गरेको छ...