ललितपुर । ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमा बिरामी भएको र उपचारका लागि पैसा चाहिएको भन्दै विश्वासमा...