बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौँ । भारतले एक खेलअगाबै तेस्रोपटक १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतले दोस्रो लेगमा नेपाललाई ५–० ले पराजित गर्दै उपाधि पक्का...