साफ महिला यु–१७ च्याम्पियनसिप
नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो
बुधबार, ११ भदौ २०८२, १७ : ०७
सारांश
- नेपाल साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो, भुटानसँग ४-१ गोलले पराजित भयो।
- पहिलो खेलमा भारतसँग ८-० र बङ्गलादेशसँग ३-० गोलले पराजित भएको थियो।
- बङ्गलादेशले ९ अङ्क प्राप्त गर्यो भने भारतको पनि ९ अङ्क रहेको छ, तर नेपालको जम्मा ३ अङ्क मात्रै छ।
काठमाडौँ । नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको हो ।
नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल भुटानसँग २–१ गोल अन्तरले विजयी भएको थियो । नेपाल बङ्गलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।
जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पुर्याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अङ्क छ। नेपालको भने ४ खेलबाट ३ अङ्क मात्रै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण