बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सभापति न्यौपानेले बोलाइन् राज्य व्यवस्था तथा सुशासन समिति बैठक

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् ।...