मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नगर प्रमुखको निधनमा रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार शोक बिदा

बुटवल । रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा दिइने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको भदौ १४ गते शनिबार बिहान हृदयघातका कारण निधन भएकाले शोक बिदा...