वीरगन्ज । गएको आर्थिक वर्ष बजेट विकास खर्च सार्वजनिक नगरेको भन्दै पर्साको धोबनी गाउँपालिकाका मेयरसहित वडाध्यक्ष कार्यालयमा थुनिएका छन् । स्थानीयहरूले मुख्य गेटमा तालाबन्दी गरेर धोबनी गाउँपालिकाका मेयर मदन चौहान,...